अर्थ


घट्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आजै राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएसागै...

यो वर्षमा १० वटा जहाज थप्छौँ : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) ले चाडवाडका बेलामा...

साताको पहिलो दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? सूचीसहित

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ । आज युरो एकको खरिददर १३९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४० रुपैयाँ ५० पैसा रहेको छ...

बैंकको सावाँ र व्याज तत्काल तिर्न नसक्ने होटल संघ पोखराको घोषणा

  पोखरा । कोभिड १९ का कारण पर्यटन क्षेत्र शिथिल बन्न पुगेको जनाउँदै होटल संघ पोखरा नेपालले व्यवसाय टिकाउनका लागि आबश्यक सहजिकरणका लागि आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई एक ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशिकामा व्यवस्था...

गण्डकी संसदको डेढ अर्बको मास्टर प्लानका लागि बजेट अभाव, संसद भवनमात्र बन्ने

पोखरा । प्रस्तावित प्रदेश सभा ( संसदको)को मास्टर प्लानको डिपिआर अनुसार बजेट व्यवस्थापन गर्न नसके पछि गण्डकीमा अर्को डिपिआर बनाएर प्रदेश सभा भवन बनाइने भएको छ । डेढ अर्बको प्रदेश सभाको कम्प्लेक्स बनाउने प्रदेश सभा सचिवालयको योजना असफल भए पछि कम लागतमा...

जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को

नेपालगञ्ज । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजिकिएसँगै घर फर्किने क्रम सुरु भएको छ । नेपालगन्जस्थित जमुनाह नाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो । दैनिक...

साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर ? सूचीसहित

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ १४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७८ पैसा रहेको...

पोखरामा सञ्चालित सुपथ मूल्य पसलबाट निरास हुँदै फर्कन्छन उपभोक्ता

पोखरा  । सरकारले आइतबार देखि सञ्चालन गरेको भनिएको सुपथ मूल्य पसलले पोखरामा सर्बसाधारणलाई निरास पारेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकीले आफ्नो गोदममै सञ्चालन गर्ने सुपथ मूल्य पसल र खाध्य संस्थानले पोखराको विरौटा र पृथ्वीचोकमा सञ्चालन गरेको यस्तो...

आज कस्तो छ डलरको भाउ ? सूचीसहित

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ८१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै पाउण्ड...