अर्थ


साताको अन्तिम दिन आज बढ्यो डलरको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर...

अर्थमन्त्रीद्वारा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल गरेका छन् । अर्थ मन्त्रालयमा आज भएको छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय...

सेयर कारोबार रकम निरन्तर घट्दै

काठमाडौं । सेयर कारोबार रकम निरन्तर घटिरहेको छ । साताको अन्तिम कारोबारको दिन आज (बिहीबार) सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट आएपनि कारोबार रकम भने निरन्तर घटेको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से ३.३४ अंकले गिरावट हुँदा १८३८.५९ अंकमा...

गण्डकीको नीति तथा योजना आयोग सदस्यमा अधिकारी

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना अयोगको सदस्यमा डा. सुवास अधिकारी नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई सदस्यमा नियुक्ती गरेको हो । अधिकारी माओवादी कोटाबाट सदस्य नियुक्ती भएका हुन् । तनहुँ म्याग्देका अधिकारी यस पहिले कृष्णचन्द्र...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहिबार डलर एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ । आज यरो एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा बिक्रीदर १४४ रुपैयाँ ०२ पैसा छ । यस्तै पाउण्ड एकको...

आज सेयर कारोबार ५९ करोडमा सीमित

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २।४३ अंकले वृद्धि हुँदा १८४१.९३ अंकमा बन्द भएको छ । आइतबार र सोमबार लगातार दुई कारोबार दिन दोहोरो अंकले गिरावट भएको बजार परिसूचक...

युरो घट्दा आज डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार फेरि युरोको भाउ घटेको छ । हिजो बढेको युरोको भाउ आज पुन घटेको हो । आज यरो एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा बिक्रीदर १४४ रुपैयाँ ४६ पैसा छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ...

प्रि-बजेटका बारेमा आज अर्थमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिन लागेका हुन् । प्रि-बजेटका बारेमा सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अर्थमन्त्री...

पोखरा महानगरमा आप्रवासी कामदार सञ्जाल गठन

  पोखरा । पोखरा महानगरमा महानगर स्तरीय आप्रवासी कामदार सञ्जाल गठन भएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका पोखरा महानगरपालिकाका बासिन्दाको एक भेलाले खेम तिमिल्सिनाको संयोजकत्वमा १३ जना सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा लक्ष्मी पौडेल,...