अर्थ


साताको पहिलो दिन कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा...

लायन्स क्लबको सामाजिक योगदान महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको बताएका छन् । पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनका...

फेवा नववर्ष महोत्सवमा रैथाने खानाको पनि महोत्सव हुने

पोखरा । पोखराको फेवा किनारमा आयोजना हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवका अवसरमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको छ । तीन दिने महोत्सव यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म तीन दिन संचालन हुने छ । होटल संघ नेपाल केन्द्रको...

साताको अन्तिम दिन आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ५७ र बिक्रीदर १६८ रुपैयाँ ३३ पैसा छ । यस्तै युरो एकको...

स्याङ्जा दूध, अण्डा र मासुमा आत्मनिर्भर

स्याङ्जा । स्याङ्जा उत्पादन र खपतका हिसाबले दूध, अण्डा र मासुमा आत्मनिर्भर बनेको छ । भेटेरनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले उपलब्ध गराएको तथ्याङ् अनुसार स्याङ्जा दूध, अण्डा र मासुमा आत्मनिर्भर बनेको हो । दुई लाख ५३ हजार २४ जनसंख्या रहेको जिल्लामा...

आलु महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको उद्घाटन दिन नजिकिदै गर्दा यसको तयारी अन्तिम चरणमा पुगेको छ । जस अन्तर्गत हालसम्म ९० प्रतिशत तयारी भइसकेको छ । स्टल निर्माण लगभग सकिएको छ भने हेमजाका बुद्ध चोक, मेलवोट, साँझा लगायत गरी कुल ७ स्थानमा स्वागतद्वार...

पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ओटेफको टोली सिरुवारीमा

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ) को टोली पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गतको कार्यक्रम लिएर स्याङजाको पर्यटकीय गाउँ सिरुवारी पुगेको छ । आफ्नो वार्षिक कार्ययोजना अनुसार विभिन्न पर्यटकीय गाउँहरूमा कार्यक्रम गर्दै आएकोमा सिरुवारीमा कार्यक्रम...

पोखरा—काठमाण्डौ फाइभ स्टार लेभलको सुविधा सहितको लक्जरी बस सञ्चालन (भिडियो सहित)

पोखरा । पोखरा देखी काठमाण्डौका लागि फाईभ स्टार लेभलको सुविधा सहितको लक्जरी बस सञ्चालनमा आउने भएको छ । जगदम्बा ट्राभल्सले काठमाण्डौ पोखरा सञ्चालन हुने गरी भाईभ स्टार लेभलको सुविधा सम्पन्न लक्जरी बस बिहीबार देखी सञ्चालनमा ल्याउन लागेको हो । https://youtu.be/_f4ZtjPvzrw ५...