अर्थ


१२  औं संस्करणको राष्ट्रिय हेमजाआलु महोत्सव सुरु

श्रीभद्र पौडेल, पोखरा । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक...

साताको पहिलो दिन कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा...

लायन्स क्लबको सामाजिक योगदान महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको बताएका छन् । पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनका...

फेवा नववर्ष महोत्सवमा रैथाने खानाको पनि महोत्सव हुने

पोखरा । पोखराको फेवा किनारमा आयोजना हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवका अवसरमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको छ । तीन दिने महोत्सव यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म तीन दिन संचालन हुने छ । होटल संघ नेपाल केन्द्रको...

साताको अन्तिम दिन आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ५७ र बिक्रीदर १६८ रुपैयाँ ३३ पैसा छ । यस्तै युरो एकको...

स्याङ्जा दूध, अण्डा र मासुमा आत्मनिर्भर

स्याङ्जा । स्याङ्जा उत्पादन र खपतका हिसाबले दूध, अण्डा र मासुमा आत्मनिर्भर बनेको छ । भेटेरनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले उपलब्ध गराएको तथ्याङ् अनुसार स्याङ्जा दूध, अण्डा र मासुमा आत्मनिर्भर बनेको हो । दुई लाख ५३ हजार २४ जनसंख्या रहेको जिल्लामा...

आलु महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको उद्घाटन दिन नजिकिदै गर्दा यसको तयारी अन्तिम चरणमा पुगेको छ । जस अन्तर्गत हालसम्म ९० प्रतिशत तयारी भइसकेको छ । स्टल निर्माण लगभग सकिएको छ भने हेमजाका बुद्ध चोक, मेलवोट, साँझा लगायत गरी कुल ७ स्थानमा स्वागतद्वार...

पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ओटेफको टोली सिरुवारीमा

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ) को टोली पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गतको कार्यक्रम लिएर स्याङजाको पर्यटकीय गाउँ सिरुवारी पुगेको छ । आफ्नो वार्षिक कार्ययोजना अनुसार विभिन्न पर्यटकीय गाउँहरूमा कार्यक्रम गर्दै आएकोमा सिरुवारीमा कार्यक्रम...