अर्थ


आदर्श सहकारीको सदस्य प्रशिक्षण

पोखरा  । आदर्श बचत तथा ऋण सहकारी संस्था लि . पोखरा - १३ आर्वाको आयोजनामा शनिवार आर्वामा सहकारीका अगुवा शेयर सदस्यहरुका लागी एक दिवसीय सहकारी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।     सहकारी प्रशिक्षक तथा पोखरा महानगर पालिका सहकारी समिति...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन शुक्रबार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा...

पोखराबाट अन्तर्राष्ट्रिय उडान सँगै लगानी सम्मेलन गर्नुछ : कार्की

पोखरा । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि राज्यलाई दबाब दिन जरुरी रहेको बताएका छन् । पोउवासंघको अध्यक्ष पदका उम्मेदवारी दिएका कार्कीले पोखराको उद्योग तथा व्यवसाय सँगै आर्थिक चलायमानका लागि...

ढुवानी अभावमा गोरखाका ५ लाख किलो स्याउ गोदाममै थन्किए

पोखरा । ढुवानी अभावका कारण उत्तरी गोरखाका किसानहरूले उत्पादन गरेका स्याउ बजार झार्न समस्या भएको छ । व्यावसायिक स्याउ खेती गरेका लाक्पा डुण्डुप लामाको फार्ममा उत्पादन भएको करिब ५ लाख किलो स्याउ गोदाममै थन्किएको हो । कोभिडको समयमा प्रदेश सरकारको बिरुवामा...

दसैं लक्षित सहुलियत पसलमा २ रुपैयाँदेखि १४० रुपैयाँ सम्म छुट

काठमाडौं । दसैं, तिहार र छठपर्व लक्षित गरी सहुलियत पसलमा सर्वसाधारणले सामान हेरी २ रुपैयाँदेखि १४० रुपैयाँसम्म छुट पाउने भएका छन् । वाणिज्य तथा आपूर्ति सचिव मधुसूदन बुर्लाकोटीका अनुसार सहुलियत पसल असोज ७ देखि सञ्चालन हुँदैछन् । यस्ता पसलमा खाद्य व्यवस्था...

आज युरोको भाउ बढ्यो, डलर कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा छ । हिजो युरो एकको खरिददर १४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा थियो...

गोकर्णलाई औद्योगिक क्षेत्र र विशाल बजारको साथ

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले अध्यक्षमा गोकर्ण कार्कीलाई साथ दिने भएका छन् । कार्कीलाई औद्योगिक क्षेत्रका उद्योगि र विशाल बजारका व्यवसायिहरुले कार्यक्रमको आयोजना गर्दै अध्यक्षमा...

दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न थालिने

काठमाडौं । यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र...

आज यस्तो विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा छ । आज युरो एकको खरिददर...