अर्थ


पोखरा विमानस्थलबाट लेकसाइडको ट्याक्सी भाडा ८०० रुपैयाँ

पोखरा । ट्याक्सी चढ्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रु ठगिएको गुनासोलाई सम्बोधन गरिएको दाबी गरिएको छ । मुख्य पर्यटकीय क्षेत्र लेकसाइड आउने यात्रु धेरै ठगिएको गुनासो सम्बाधोन गरेको पोखरेली ट्याक्सी सेवा प्रालिका अधयक्ष सभोकान्त पौडेलले...

आजदेखि होटल बाराहीमा दशैँ भोज, भोजमा सहभागी हुन कति छ शुल्क ?

काठमाडौँ । नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटेल बाराही काठमाडौँमा दशैँ भोज सुरु भएको छ । दशैँका खानेकुरा पस्कने उद्देश्यले असोज २४ देखि २६ सम्म भोज आयोजना गरिएको वाराही ग्रुपका कर्पोरेट डाइरेक्टर...

दशैंका बेला सुनको भाउ घट्यो

काठमाडौँ । दशैंका बेला सुनको भाउ घटेको छ । दसैँ बिदा सुरु हुने अन्तिम दिन आज सुनको मुल्यमा गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । अब छापावाला सुन प्रतितोला...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा छ । यस्तै पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा रहेको छ । युरो एकको खरिददर...

राष्ट्र बैङ्कद्धारा चाँदीका सिक्का र मेडालियनको मूल्यमा वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चाँदीको सिक्का तथा मेडालिनको मूल्य बढाएको छ । बजारमा सुनचाँदीको मूल्य बढ्दै गएपछि राष्ट्र बैङ्कले यस्तो धातुबाट बनेका यस्ता सिक्काहरूको मूल्य बढाएको हो । संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म मूल्य वृद्धि भएको...

आज पाउण्डको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ...

म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलो पटक अकबरे (डल्ले) जातको खुर्सानीको व्यावसायिकखेती थालेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक अकबरेखेती...

बागलुङमा च्याङ्ग्राको भाउ सस्तिएपछि व्यापार बढ्यो

बागलुङ। बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा ल्याए । तीन दिनअघि बागलुङका च्याङ्ग्रा व्यापारी महेन्द्र केसीले ७४ च्याङ्ग्रा...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा छ । यस्तै युरो एकको खरिददर १४७ रुपैयाँ १६ पैसा बिक्रीदर १४७ रुपैयाँ ८२ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर...