अर्थ


नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सेयर बजारमा आज उकालो लागेको छ । मङ्लबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.४० अ‍ंकले वृद्धि हुँदै १९११.२६ विन्दुमा आएर रोकिएको छ । (क)...

१० करोडको लागतमा सुरुभयो ‘पोम्स पेन्टहाउस’

पोखरा । पोखरामा लक्जरी अपार्टमेन्ट ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा आएको छ । लामो वा छोटो समय बस्नका लागि आउने पर्यटकलाई लक्षित गर्दै युवा पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले उक्त अपार्टमेन्ट सञ्चालनमा ल्याएका हुन् । समूहमा आउने र परिवारसहित आउने दुबै प्रकारका...

कति पुग्यो डलर, पाउण्ड र युरोको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३० रुपैयाँ ०६ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । युरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३३ पैसा रहेको...

आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३० रुपैयाँ ३२ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर...

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले पोखरा–बनारस–पोखरा पहिलो उडान गर्ने

पोखरा  । पोखरामा अन्तराष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्ने भएको छ । सोमबार एक विज्ञप्ति जारी गदै बुद्ध एयरले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उडान हुने पहिलो अन्तराष्ट्रिय उडान गर्न लागिएको जानकारी दिएको हो । सरकारले २०२३ को...

आज कति छ डलर,युरो र पाउण्डको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज (सोमबार) अमेरिकी डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा रहेको छ । आज युरो एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा बिक्रीदर १३४ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै आज...

आज युरो बढ्यो, डलर घट्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलरको भाउ घटेको छ भने युरोको भाउ बढेको छ । आज आइतबार अमेरिकी डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा रहेको छ । अस्ति शुक्रबार भने डलर...

आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ०० पैसा बिक्रीदर १३० रुपैयाँ ६० पैसा रहेको छ । आज युरो एकको खरिददर १३० रुपैयाँ ६९ पैसा र बिक्रीदर १३१ रुपैयाँ २९ पैसा छ । यस्तै आज...

राष्ट्र बैंकले ३० अर्बको ट्रेजरी बिल खरिद गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको ट्रेजरी बिल खरिद गर्ने भएको छ । यसका लागि ट्रेजरी बिल बिक्री गर्न चाहने बैंक तथा वित्तिय संस्थाले आज बिहीबार २ बजेसम्ममा बोलकबोल गरिसक्नुपर्नेछ । बोलकबोल गर्दा काउण्टर पार्टीले बिक्री गर्न चाहेको तोकिएको...