अर्थ


मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात

म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार...

आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ ३४ पैसा बिक्रीदर १४५ रुपैयाँ...

पोखरामा आलुको भाउ कति छ ? (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा सानो गोलभेडाँ १४३ रुपैयाँ देखि १६१ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ । औसत मुल्य भने १५२ रुपैयाँ रहेको छ । आज प्याज के.जीको १०० देखि १२०...

पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा...

३ महिनामा नेपाललाई साढे ३ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१ / ८२ को पहिलो तीन महिनामा आयात–निर्यात दुवै घटेको छ । भन्सार विभागका अनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले आयात र ६११ प्रतिशतले निर्यात घटेको छ । तीन महिनाको अवधिमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३...

पोखरामा बृहत र्याली गर्दै सहकारी पीडित, आम्नेसाम्नेको खतरा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका सभापति  लामिछाने पक्राउको विरुद्ध पोखरामा रास्वपाका नेता कार्यकर्ताले दिनहुँ प्रदर्शन गरिरहेका बेला सहकारी पीडितहरुपनि...

बागलुङमा ५६ हजार २४० ‘मेट्रिकटन’ आलु उत्पादन

ढोरपाटन। बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो। किसानले आलुखेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै आएको छ। बागलुङको...

आधुनिकतातर्फ अघि बढ्दै पोखरा, ट्राफिक लाइट बल्न थाले, सडक सफा गर्ने ब्रुमर भित्रियो

पोखरा । देशको पर्यटकीय राजधानी पोखरा विस्तारै आधुनिकता तर्फ अगाडि बढेको संकेत देखिएको छ । पर्यटकीय राजधानी घोषणा भएपनि अस्तव्यस्त ट्राफिक व्यवस्थापन, धुलो धुँवासहितको प्रर्दुषण लगायतका कारण पोखरा पछिल्ला प्रविधिको प्रयोगमा निकै पछाडि परेको विश्लेषण हुनेगरेको...

पर्वतमा असिनाले पाक्ने बेलाका धानमा क्षति

पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छ भने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् । जिल्लाको कुश्मा...