अर्थ


पोखरामा आज गोलभेडाँ कतिमा किनबेच भइरहेको छ ? (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा फेरि गोलभेडाँको भाउ उकालो लागेको छ । आज सानो गोलभेडाँ केजीको १५९ रुपैयाँ देखि १८३ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ । हिजो सानो गोलभेडाँ...

प्रधानमन्त्री र उर्जामन्त्रीको दबाव थेग्दै ४३ उद्योगको लाइन काटियो

काठमाडौं । बक्यौता नबुझाएका उद्योगहरूले थप पाएको तीनमहिने अवधिमा पनि तिर्न अटेरी गरेपछि विद्युत् प्राधिकरणले लाइन काटिदिएको छ  । ८ साउनमा निर्णय गरेर तीन महिना समय दिएको प्राधिकरणले बिहीबार अन्तिम दिनसम्म पनि बक्यौता बुझाउन तयार नभएका ४३ उद्योगमा राति...

होटल संघ पोखराको अध्यक्षमा पुन: सुवेदी निर्वाचित

पोखरा  । होटल संघ पोखराको अध्यक्षमा पुन लक्ष्मण सुवेदी निर्वािचत भएका छन् । होटल संघ पोखराको २१ औं अधिवेशन तथा ४२ अाैं साधारणसभाले सुवेदीको अध्यक्षतामा पुरानै टिमलाई सर्बसम्मत निरन्तरता दिएको हो । संघको प्रथम उपाध्यक्षमा दिपक श्रेष्ठ, द्वितीय  उपाध्यक्षमा...

मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात

म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार...

आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ ३४ पैसा बिक्रीदर १४५ रुपैयाँ...

पोखरामा आलुको भाउ कति छ ? (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा सानो गोलभेडाँ १४३ रुपैयाँ देखि १६१ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ । औसत मुल्य भने १५२ रुपैयाँ रहेको छ । आज प्याज के.जीको १०० देखि १२०...

पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा...

३ महिनामा नेपाललाई साढे ३ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१ / ८२ को पहिलो तीन महिनामा आयात–निर्यात दुवै घटेको छ । भन्सार विभागका अनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले आयात र ६११ प्रतिशतले निर्यात घटेको छ । तीन महिनाको अवधिमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३...

पोखरामा बृहत र्याली गर्दै सहकारी पीडित, आम्नेसाम्नेको खतरा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका सभापति  लामिछाने पक्राउको विरुद्ध पोखरामा रास्वपाका नेता कार्यकर्ताले दिनहुँ प्रदर्शन गरिरहेका बेला सहकारी पीडितहरुपनि...