पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ०४ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा रहेको छ । यस्तै युरो...
पोखरा । सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संस्था कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान) कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर निर्वाचित भएका छन् । क्यान कास्कीको १० औं अधिवेशनले कुँवरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन...
पोखरा । नेपाल सुरक्षा व्यवसायी संघ गण्डकीको अध्यक्षमा चन्दर बहादुर निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न संघको १० औं साधारण सभा तथा ७ औं अधिवेशनले चन्दर बहादुरको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा कृष्ण प्रसाद...
चितवन । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेज (सिएमसी) बीच भरतपुरवासीको स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ । आइतबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडल र सिएमसीका...
पोखरा । कर सप्ताह कार्यक्रम अन्तर्गत आन्तरिक राजश्व कार्यालय पोखराले आइतबार कार्यालयमा आएका पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । आन्तरिक राजश्व कार्यालयमा आएका पहिलो सेवाग्राही पोखरा ४ गैरापाटनमा राधा खाजा घरका सञ्चालक यम बहादुर हमाललाई सम्मान गरेको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ८७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै...
पोखरा । पोखरामा आजदेखि कर सप्ताह सुरु भएको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ यो वर्ष कर सप्ताह मनाइँदैछ । आन्तरिक राजस्व कार्यालय पोखराले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउन लागेको हो । आज पहिलो दिन पोखरा सभागृहदेखि...
काठमाडौं । नेपालले आज (शुक्रबार) देखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणले अनुमति दिएपछि भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात सुरु भएको हो । ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल...
काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एफपीओ बाँडफाँट गरेको हो । एफपीओमा रितपूर्वक आवेदन दिनेको संख्या १३ लाख ४७ हजार ५१३ थियो । ती आवेदकमध्ये ३५ हजार ९० जनाले...