पोखरा । गण्डकी प्रदेशका १० जना उद्यमीलाई सम्मान गरिएको छ । दशौं राष्ट्रिय औद्योगिक दिवशको असर पारेर पोखरा औद्योगिक क्षेत्रमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा ठूला घरानीया उद्यामी देखि स्टाटप व्यवसायीसम्म रहेका छन् । पर्यटन उद्योग वाणिज्य...
काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि लागि विदेशी विनिमय दर अनुसार हिजो र आज अमेरिकी डलरको भाउ स्थिर रहेको हो । हिजो पनि अमेरिकी डलर एकको खरिददर...
पोखरा । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा गोविन्द गौतम निर्वाचित भएका छन् । संघको शनिबार राति सम्पन्न ३१ औं साधारणसभा एवं १२ औं निर्वाचन कार्यक्रमबाट गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । अध्यक्षमा तीनजनाको प्रतिस्पर्धा भएकोमा...
पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीको १३ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । पुस्तक...
काठमाडौं । आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाट लगायतको भने मूल्य बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको...
पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने कास्की र स्याङ्जाका उत्कृष्ट करदातालाई आज सम्मान गरेको छ । राष्ट्रिय कर सप्ताह २०८१ को समापनको अवसरमा कास्कीमा सबैभन्दा बढी आयकर तिर्ने टेम्पल ट्री रिसोर्टका सञ्चालक वसन्त गौतम...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि जारी गरेको विदेशी मुद्राको विनिमयदर अनुसार हिजो (बिहीबार)को तुलनामा आज अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट,...
काठमाडौँ । चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व सङ्कलन...
पोखरा । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से ३१.३१ अंकले घटेर दुई हजार ६ सय ८० दशमलव ४४ विन्दुमा झरेर बन्द भएको हो । बिहीबार ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रुपैयाँ बराबरको...