पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा छ । यस्तै युरो एकको खरिददर १४७ रुपैयाँ ८९ पैसा बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा रहेको छ । आज...
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा...
बागलुङ । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको बताए । मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुुगेका उनका...
पोखरा । स्याङ्जा गौतम ज्वेलर्सले पोखराको चिप्लेढुंगा, पोखरा ट्रेड मल नजिकै आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । पोखरा–१, मोहोरिया टोलमा आफ्नो पुरानो पसलबाट सेवा दिँदै आएको यस ज्वेलर्सले अब चिप्लेढुंगामा आधुनिक सोरुम खोलेर सेवा विस्तार गरेको हो । सोरुमको...
पोखरा । पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ । नेपालीहरुको पर्व बडा दशैँ नजिकिएसंगै महानगरले अनुुगमन सुुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा शुुक्रबार पोखराका विभिन्न ८ वटा पसलमा...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ ले चाडबाडमा उपभोक्ता ठगिन नदिन वडा भित्र अनुगमन गरेको छ । शुक्रबार वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा वडा जनप्रतिनिधि, कर्मचारी, उपोक्ता अधिकारकमी र नेपाल प्रहरीको प्रतिनिधिसहितको टोलीले अनुगमन...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा रहेको थियो । यस्तै...
काठमाडौं । नेपाल र बंगलादेशबीच आज ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । बंगलादेशले नेपालको बिजुली भारतको बाटो हुँदै लैजाने भएकाले त्रिपक्षीय सम्झौता हुनेछ । आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत्...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा रहेको छ । आज पाउण्ड एकको...