अर्थ


आज युरो र पाउण्डको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा बिक्रीदर १४१ रुपैयाँ २३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र बिक्रीदर १४२ रुपैयाँ...

माछापुच्छ्रे बैंकको २६ औँ वार्षिक साधारण सभा पोखरामा सम्पन्न

पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २६ औँ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । उक्त साधारण सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठ लाई बैंक सञ्चालक...

लेउवा संघले भन्यो, ‘दर्शकको साथ र सहभागिताले महोत्सव सफलता उन्मुख’

पोखरा । लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरुको साथ र सहभागिताले सफलतातर्फ उन्मुख भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले बताएको छ ।  १८ पुसदेखि जारी महोत्सवको एघारौं दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक कारोबार...

साताको पहिलो दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३७ रुपैयाँ २५ पैसा बिक्रीदर १३७ रुपैयाँ ८५ पैसा छ । यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा छ । यस्तै...

निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताए । अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि भट्टले निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्ने...

लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक दर्शक र कारोबार

पोखरा । लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गर्दा किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको र कारोबारमा पनि उल्लेख्य वृद्धि भएको महोत्सवका मुल संयोजक बिनोद श्रेष्ठले...

साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३७ रुपैयाँ ०६ पैसा बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा छ । यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६९ रुपैयाँ १२ पैसा छ...

बागलुङको काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले तीन करोड ५० लाख बराबरको...

आज युरो र पाउण्डको भाउ घट्दा डलरको भने बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घट्दा डलरको भाउ भने बढेको छ ।आज डलर एकको खरिददर १३७ रुपैयाँ ०६ पैसा बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा छ । हिजो डलर एकको खरिददर १३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर...