अर्थ


आज १९ अर्ब ५७ करोडको सेयर कारोबार

काठमाडौं । विगत ६ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । आज बजार बन्द हुँदा नेप्से परिसूचक ९.६१ अङ्कले बढेर २९८३.३१ विन्दुमा रोकिएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन २० अर्ब ८ करोडको कारोबार भएकोमा आज १९ अर्ब ५७ करोडको भयो । ९८ कम्पनीको...

आज २० अर्ब बढीको सेयर कारोबार

काठमाडौं । मंगलबार सेयर बजार ८०.९७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत वर्षको ३० साउनयताकै उच्च हो । गत ३० साउनमा नेप्से ३ हजार अंक पुगेको थियो । कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म उकालो लागिरह्यो...

देशको व्यापार घाटाले १५ खर्ब नाघ्यो

काठमाडौै । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा १९.२४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १७ खर्ब ४५...

आज सुनचाँदीको मुल्य कति छ ?

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ...

अमेरिकीसहित आज धेरैजसो विदेशी मुद्राको भाउ बढ्यो

पोखरा । आज मंगलबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो अधिकांश विदेशी मुद्राको भाउ घट्दा बहराइन दिनारको भाउ भने थोरै बढेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण...

सेयर बजार ११ महिनाकै उच्च विन्दुमा

काठमाडौं । सोमबार सेयर बजार ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.७६ अंक बढेको छ । सो वृद्धिपछि २८९२ अंकमा कायम भएको छ । यो अंक गत वर्षको ९ भदौयताकै उच्च हो । सो दिन २८९४ अंकमा थियो । कारोबार रकम केही...

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज सोमबार अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ। तर, बहराइन र दिनारको भाउ भने थोरै बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...

अमेरिकी र अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनि अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ५४ पैसा...

गान्जीको सौन्दर्य पर्वतीय संग्रहालयमा

पोखरा । चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । अनुपम प्राकृतिक दृश्य, तिब्बतीयन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना...