अर्थ


४० मेगावाट विद्युत् बंगलादेश निर्यात शुरू

काठमाडौं । आजदेखि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि पाँच महिनाका लागि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको हो । गएको वर्ष ३० कात्तिकमा एकदिन...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनार, युरो, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ । अर्थात् शनिबार जुन मूल्यमा किनबेच भएको थियो, आज पनि सबैजसो विदेशी मुद्रा सोही मूल्यमा कारोबार हुनेछ । नेपाल राष्ट्र बैंकले...

बढ्यो अमेरिकी डलरको भाउ, घट्यो अस्ट्रेलियन डलरको भाउ

पोखरा । आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य थप बढेको छ । हिजो पनि अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य बढेको थियो । तर, आज अस्ट्रेलियन डलर, युरोसहितका केही मुद्रा भने सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले आज शनिबारका...

अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो यी सबै मुद्राको भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६...

आज साढे १२ अर्बको सेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार ९.०८ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भएको...

आज कति छ सुनको भाउ ?

काठमाडौं । बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै...

अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ...

आज नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले घटेको छ। बुधबार बजार परिसूचक १३.६९ अङ्कले घटेर २,६६४.४७ बिन्दुमा बन्द भएको छ, जुन ०‍.५१ प्रतिशतको गिरावट हो । बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनभन्दा सामान्य बढेको छ । दिनभर बजारमा कुल २४४...

सुनको मूल्य वृद्धि, आज तोलाको कति छ ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको...