काठमाडौँ । सातामा कारोबार हुने अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से घटेको छ । अघिल्लो दुई दिन घटेको नेप्सेले तेस्रो दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । ५.९९ अङ्क घटेर २६४०.९६ विन्दुमा झरेको छ। बजारमा आज ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ...
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । हाल कामु सिइओको रूपमा रहेको ज्ञवालीलाई बिहीबार बसेको सञ्चालक समिति बैठकले सिइओमा नियुक्त गरेको हो । उनी नबिल बैंकमै नायव प्रमुख कार्यकारी अधिकृत हुँदै कायममुकायम...
पोखरा । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित सबैजसो मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर...
काठमाडौं । बुधबार सेयर बजार ११.९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ । अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १६ करोडको भयो । ६६ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने एउटाको स्थिर...
काठमाडौं । नेपाली बजारमा बुधवार सुनको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ वृद्धि हुँदै तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको भाउ बुधवार तोलामा २ हजार ७४ रुपैयाँ...
पोखरा । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर बढेको छ । तर अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर...
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा अडिएको छ। अघिल्लो दिन नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको थियो। सो दिन ९ अर्ब माथिको सेयर कारोबार...
स्याङ्जा । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेटमा स्याङ्जाका ११ स्थानीय तहलाई झण्डै ५ अर्ब बजेट विनियोजन गरिएको छ । संघीय सरकारले जिल्लाका स्थानीय तहलाई अनुदानका विभिन्न शिर्षक अन्र्तगत ४ अर्ब ७५ करोड ८१ लाख विनियोजन गरेको हो । जिल्लाका...
देशका ६ महानगरपालिका मध्ये पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । देशभरका महानगरपालिकाको लागि सङ्घ सरकारले झन्डै पौने १२ अर्ब रुपैयाँ बजेट छुट्टाएकोमा पोखराले धेरे बजेट पाएको हो । अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकम अनुसार...