अर्थ


अधिकांश विदेशी मुद्राको भाउ आज स्थिर

पोखरा । आज सबैजसो विदेशी मुद्राको विनियमदर आज स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार आज विदेशकी मुद्राको विनिमय दर हिजो (शनिबार) जुन दरमा कारोबार भएको थियो आज पनि सोही मूल्यमा कारोबार हुनेछ । राष्ट्र बैंकले सार्वजनिक...

अमेरिकी डलर अहिलेसम्मकै महंगो

पोखरा । आज पनि अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ । त्यसैगरि आज कुबेती र बहराइन दिनारको पनि मूल्य बढेको छ । तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्रा भने सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक...

पर्वत फलेवासका कृषकले काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी गरे

पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष छ करोड ३० लाख आम्दानी गरेका हुन् । स्थानीय कृषक सूर्यबहादुर...

गण्डकी प्रदेशमा यस वर्ष चार अर्बभन्दा बढीको सुन्तला उत्पादन

पोखरा । गण्डकी प्रदेशमा यस वर्ष चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका नौ जिल्लामा पाँच हजार सात सय तीन हेक्टरमा सुन्तला...

तनहुँका किसानले यस वर्ष ४२ करोड ५० लाखको सुन्तला बिक्री गरे

दमौली । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी  ४२ करोड ५० लाखको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाको उत्पादन पनि बढेको छ । यस वर्ष एक हजार छ सय ५७ हेक्टर...

फेवातालमा माछाका २५ हजार भुरा छाडियो

पोखरा । विश्व सिमसार दिवसको सन्दर्भ पारेर पोखराको फेवातालमा माछाका भुरा छाडिएको छ । स्थानीयको आयआर्जनमा सघाउ पु¥याउदै फेवातालको पर्यवारणीय सन्तुलन बढाउनका लागि पोखरा महानगरपालिका–६ को वडा स्तरीय बजेटबाट तालमा २५ हजार माछाका भुरा छाडिएको हो । आइतबार...

यस्तो छ आज विदेशी मुद्राको विनिमिय दर

पोखरा । आजका अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो । नेपाल राष्ट्रबैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज युरो एकको खरिदर एक सय ४३...

घरबहाल कर घरधनीले नै तिर्ने व्यवस्था मिलाउन शर्वेश्वर मार्गका व्यवसायीको माग

  पोखरा । व्यवसायीहरुले घर बहाल कर घरधनीबाटै लिने व्यवस्था गर्न महानगरसंग आग्रह गरेका छन् । शर्वेश्वर व्यवसायी समितिको शनिबार आयोजित १३ औं साधारण सभाको उद्घाटन शत्रमा बोल्ने अधिकांश व्यवसायीहरुले घर बहाल कर घरधनीले घर बहालमा लगाएबापत तिर्नुपर्ने...

आज अमेरिकी डलरको भाउ बढ्यो, अधिकांश विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलरको मूल्य बढ्दा अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, पाउन्ड, युरोसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ । युरोको मूल्य विगत पाँच दिनदेखि लगातार घटिरहेको छ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि जारी गरेको विदेशी मुद्राको...