काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से जम्मा १.८६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६८५ अंकमा कायम भएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७१ करोडको भयो । १३४ कम्पनीको...
काठमाडौँ । आन्दोलित ग्यास व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगन गरेका छन् । आज बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकारसँग भएको छलफलमा सहमति भएपश्चात व्यवसायीले तत्काललाई आन्दोलन स्थगित गरेका हुन् । सो छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र...
पोखरा । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ६३ पैसा र बिक्री दर १३९ रुपियाँ २३ पैसा रहेको छ । हिजो (मंगलबार) अमेरिकी डलर एकको खरिददर एक सय ३९...
काठमाडौं । अघिल्ला पाँच दिनसम्म लगातार झरेको सेयर बजार आज मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ९६ करोडको कारोबार भएकोमा...
पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ २७...
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलव ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जिव...
पोखरा । आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ५९ पैसा र बिक्रीदर १४० रुपियाँ १९ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरो एकको खरिदर १४४ रुपियाँ १६ पैसा र बिक्रीदर १४४ रुपियाँ ७८ पैसा...
गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष तीन लाख आम्दानी गरे । यस वर्ष चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए । त्यसैगरी बेनी नगरपालिका–...
पोखरा । पोखरेली ट्याक्सी सेवा प्रालिले सरुवा भएर आएका नागरिक उड्डयन प्राधिकरण कार्यालय पोखराका प्रमुख प्रेमनाथ ठाकुरलाई पोखरामा स्वागत गरेका छन् । आइतबार एक कार्यक्रमसहित प्रमुख ठाकुरलाई विमानस्थलमा स्वागत गरिएको हो । स्वागत पछि बोल्दै प्रमुख ठाकुरले...