अर्थ


अमेरिकी डलरको भाउमा गिरावट, अरुको कस्तो ?

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ...

स्याङ्जामा साततोला भन्दा बढी सुनसहित समातिए चालक

पोखरा । प्रहरीले गल्याङ नगरपालिका एक रामदीबाट साततोलाभन्दा बढी सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ नगरपालिका ६ बस्ने ३६ वर्षीय प्रदिप अर्याल रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका...

सुनको मूल्य तोलाको एक लाख ९० हजार ६०० रुपैयाँ

काठमाडौं । सुनको मूल्य आज बिहीबार तोलाको १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्यको यो अर्को रेकर्ड हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा,...

अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका मुद्राको भाउ घटेको छ । अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ भने बढेको छ । नेपाल रष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुर अमेरिकी डलर १ को खरिददर १३६...

राष्ट्रिय हेमजा आलु महोत्सव : ९ दिनमा आलुको ३८ लाखभन्दा धेरैको कारोबार

  पोखरा । पोखराको हेमजामा जारी १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । समापनका अवसरमा बुधबार विहान रक्तदान कार्यक्रम राखिएको छ । जसलाई...

घट्यो पेट्रोलियम पदार्थको भाउ

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आज (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटेको हो। निगमनका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । मूल्य घटेसंगै...

शान्ति निकेतनले १५ करोड लागतमा सुविधासम्पन्न भवन बनाउँदै

पोखरा । पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ६० करोड बजार मूल्यको जग्गामा बन्ने ५ तले...

छोटो समय विद्युत सेवा अबरुद्धलाई लोडसेडिङ भन्न मिल्दैन : प्राधिकरण

पोखरा । नेपाल विद्युत प्राधिकरणले छोटो समय अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने जनाएको छ । प्राधिकरणले सोमबार एक विज्ञप्ति जारी गर्र्दैहावाहुरी तथा मौसमी कारणले हुने छोटो समय विद्युत सेवा अबरुद्धलाई लोडसेडिङ भएको भन्न नमिल्ने बताएको हो ।...