काठमाडौं। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दनलाई भोलिसम्म पार्टीमा फर्किन आग्रह गरेका छन् । महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई मंगलबार प्रज्ञाभवन कमलादीमा सम्बोधन गर्दै उनले फर्किन आग्रह गरेका हुन् । ‘जनार्दनजी...
काठमाडौं । माओवादी केन्द्र फुटेको छ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै प्रगतिशील अभियान नेपालको घोषणा गरेसँगै माओवादी केन्द्र फुटेको हो । जेनजी आन्दोलनले उठाएको माग र भावना विपरीत भएकाले आफूहरू एकता प्रक्रियामा सहभागी...
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपी नागरिकता लिएकी छन्। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको थियो। त्यसक्रमममा उनको नागरिकता पनि जलेको थियो।जिल्ला प्रशासन कार्यालय, काठमाडौंलेमा उपस्थित भएर उनले...
काठमाडौं। सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् । जाहेरी दिए पनि कसैको नाम किटान गरिएको छैन । जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत...
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला थापागाँउमा सुरु भएको छ । थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा भेला सुरु भएको हो । भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले...
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण’ घोषणा गर्दै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँग एकता प्रक्रियामा असहमति जनाउँदै आएका शर्माले आज दिउँसो पत्रकार सम्मेलन गर्दै वाम प्रगतिशील ध्रुवीकरण...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका...
लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे आज (मङ्गलबार) साँझ स्वदेश प्रस्थान गर्दै छन्। राजदूत फर्किएपछि दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्ने भएका छन्। दुवाडीले यसअघि पनि सन् २०२४ सेप्टेम्बरदेखि...
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमा पेशी तोकिएको छ । शाक्यले आफूलाई कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका हुन् । शाक्यले दिएको रिट न्यायाधीश नृपध्वज निरौलाको इजलासमा...