ब्यानर न्युज


समानुपातिक उम्मेदवार सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तिमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने भएको छ । दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्दा कूल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिलाको...

एमालेले महाधिवेशन उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेकपा एमालेले आफ्नो आसन्न ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । यही २७ मङ्सिरमा भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको एमालेले जनाएको छ । पार्टीको...

पोखराले टस जितेर काठमान्डुविरुद्ध बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । ५ खेलमा २ जित र ३ हारसहित ४ अंक जोडको पोखराका लागि यो खेल बढी महत्वपूर्ण हुनेछ । आजको खेलमा जित हासिल गरेर अन्तिम खेल पनि...

आज सुनचाँदीको भाउमा गिरावट

काठमाडौं । सुनको भाउ आज (बिहीबार) घटेको छ । हिजो (बुधबार) प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको हो । आज तोलामा आठसय रुपैयाँ  घटेको हो । सुनको भाउ यसअघि ३१ असोजमा हालसम्मकै उच्च २ लाख ५८ हजार...

आज उधौली पर्व, साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । आज किराँत समुदायको उधौली पर्व विविध कार्यक्रम सहित मनाइँदैछ । किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउँदै...

मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख कर्णले संविधानको धारा १६९ को उपधारा ३ अनुसार अर्को व्यवस्था नभएसम्म...

अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको बताएका छन् । उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप...

उज्यालो नेपाल पार्टी घोषणा : घोषणापत्रमा संविधान संशोधनका ७ बुँदे एजेन्डा

काठमाडौं। कुलमान घिसिङ संरक्षक रहेको 'उज्यालो नेपाल पार्टी’ ले आफ्नो स्थापनाको घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रमका बिच सार्वजनिक घोषणापत्रमार्फत पार्टीले संविधान संशोधनका लागि सात बुँदे एजेन्डा अघि सारेको छ। २०८२...

कांग्रेस महामन्त्री गगन थापाद्वारा सभापतिको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘तपाईं आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिको...