ब्यानर न्युज


कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार बिहान नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । भण्डारीले ‘साथीहरूको जिज्ञासा मेरो धारणा’...

प्राधिकरण फर्किए हितेन्द्रदेव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार उनले बुधबार बिहान प्राधिकरणमा पुगेर पदबहाली गरेका हुन् । सोमबार सर्वोच्च अदालतले उनको प्राधिकरणमा पुनर्बहाली हुने परमादेश...

नेता चन्द्र भण्डारीले गरे कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । देश जनता, प्रजातन्त्रको हित...

आज विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । मानव अधिकार संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित विभिन्न कार्यक्रमको आयोजना गर्दै यो दिवश मनाउन लागिएको हो । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न...

पैदल यात्रुको सुरक्षार्थ हेमजामा कास्की प्रहरीको ‘एसएलसी’ अभियान

पोखरा । पोखराको भाइरल सडक भनेर चिनिने पोखरा बागलुङ राजमार्ग अन्तर्गत हेमजा सडक खण्डमा पैदल यात्रुका कारण सवारी दुर्घटना बढेपछि त्यसलाई न्युनिकरण गर्न कास्की प्रहरीले ‘स्टप, लुक एण्ड क्रस’ (एसएलसी) अभियान सञ्चालन गरेको छ । मंगलबार कास्कीका प्रमुख जिल्ला...

कांग्रेसले दायर गरेको रिट सर्वोच्चमा दर्ता, पुस २ गते पेशी

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आज दर्ता भएको हो ।उक्त रिटको पेशी पुस २ गतेका लागि तोकिएको...

चुनाव समस्याको समाधान होइन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव समस्याको समाधान नभएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित राप्रपाको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले २०८४ को चुनाव २०८२ मा गर्दैमा वा मान्छे फेर्दैमा...

एमालेको महाधिवेशनमा १६ दललाई निम्तो

काठमाडौं । नेकपा एमालेले पार्टीको ११औं महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निम्तो गरेको छ । अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको हो । अतिथि सत्कार समितिकी सदस्य सुनिता बराल महाधिवेशन...

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

काठमाडौं । समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दल दर्ताको निवेदन दिएका छन् । निवेदन दिने समय आजसम्म छ । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा समानुपातिक तर्फ निर्वाचन लड्न चाहने दलले यही मंसिर २१ गतेदेखि आजसम्म दल दर्ताको निवेदन...