ब्यानर न्युज


समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ । आयोगले एक सूचना प्रकाशन गरी आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन...

सम्पादकसँग साक्षात्कार गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग साक्षात्कार गर्ने भएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको उक्त कार्यक्रम दिउँसो १ बजे काठमाडौँमा हुने तय गरिएको छ । शनिबारेदेखि सुरु हुने एमालेको ११ औँ...

रवि र छविको मुद्दा ४ नम्बर इजलासमा

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ४ नम्बर इजलास परेको छ। उनीहरूको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय तेजनारायण...

काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स क्वालिफायरमा प्रवेश

काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटको खेलमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो । अब दोस्रो क्वालिफायरमा लुम्बिनीले बिहीबार...

बेलुन विस्फोटको त्यो दुखद् घटना, जसले भित्र्याउँदै छ पोखरामा जलन अस्पताल

पोखरा । पोहोर ३ फागुन २०८१ मा भव्य समारोहका बिच पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन कार्यक्रम चलिरहेको थियो । कार्यक्रमका प्रमुख अतिथि  नेपाल सरकारका तत्कालिन अर्थमन्त्री विष्णु पौडेल थिए । अर्थमन्त्री  पौडेल र पोखरा...

सम्पूर्ण क्रियाशीलको सदस्यता अनिवार्य नवीकरण गर्न कांग्रेस महामन्त्री थापाको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सम्पूर्ण क्रियाशील सदस्यहरूको सदस्यता अनिवार्य रूपमा नवीकरण गर्न मातहतलाई निर्देशन दिएको छ । महामन्त्री गगनकुमार थापाले बुधबार परिपत्र गरेर मातहतलाई सम्पूर्ण क्रियाशील सदस्यहरूको सदस्यता अनिवार्य रूपमा नवीकरण गर्न...

एमाले राष्ट्रिय महाधिवेशनमा २१५४ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो । बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २१५४ जना प्रतिनिधि सहभागी...

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार सम्हालेका...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही...