ब्यानर न्युज


पोखरा महानगरबाट राहत सामग्रीसहितको उद्दार टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान

पोखरा । पोखरा महानगरपालिकाको एक टोली राहत र उद्दारको सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको छ । वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्दारका सामाग्री सहित प्रभावित...

भूकम्प प्रभावित क्षेत्रसम्म पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको निःशुल्क बस सेवा

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित क्षेत्र रुकुममा निःशुल्क बस सेवा दिने भएको छ । भूकम्प प्रभावितका आफन्त, स्वास्थ्यकर्मी र राहत सामग्री लैजान चाहनेका लागि कम्पनीले निसुल्क बसको व्यवस्था गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी...

सरकारले जाजरकोट र रुकुममा तत्काल ५/५ करोड रूपैयाँ पठाउने

काठमाडौं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा तत्काल ५/५ करोड रूपैयाँ पठाउने भएको छ । सरकारका विभिन्न सरोकारवाला निकायहरूसँगको छलफलपछि शनिबार गृहमन्त्रालयले यो निर्णय गरेको हो । गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी...

उदयपुरबाट पोखरा आउँदै गरेको बस दुर्घटना, ३४ जना घाइते

  पोखरा । उदयपुरबाट पोखरा तर्फ आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा त्यसमा सवार ३४ जना घाइते भएका छन् । ना ५ ख १७ नम्बरको उक्त बस पृथ्वी राजमार्ग अन्तर्गत व्यास १२ कमलबारी सडक खण्डमा दुर्घटना भएको तनहुँ प्रहरीले जानकारी दिएको छ । विहान...

भूकम्पमा ज्यान गुमाउनेको संख्या १२८ पुग्यो

काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढ्ने १२८ जना पुगेको छ । जाजरकोट र रुकुम (पश्चिम) मा गरी १२८ जनाको ज्यान गुमेको प्रहरीले जानकारी दिएको हो । जाजरकोटमा ९२ र र रुकुम (पश्चिम) मा ३६ जनाको ज्यान गुमेको छ । जाजरकोटमा...

सर्वोच्च अदालतको फैसलाले साहस दिएको छ : भारती

काठमाडौँ । सर्वोच्च अदालतले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले योगराज ढकाल ९रिगल०लाई दिएको आममाफी बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धर (शेर्पा)ले आफूलाई थप सासह प्राप्त भएको बताएकी छन् । शुक्रवार काठमाडौंमा पत्रकार...

भारतमा दुर्घटना : सुर्खेतका एकै परिवारका ५ जनाको ज्यान गयो

सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो। मृत्यु...

विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले दुई विमान चालकको ‘लाइसेन्स’ निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि...