ब्यानर न्युज


फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ। मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए। उनले यसअघि मंसिरको १३-१५...

कांग्रेस गण्डकीका सांसदले १५ दिनको तलब भूकम्प प्रभावितलाई दिने

नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले १५ दिन बराबरको तलब भूकम्प पीडितलाई दिने भएका छन्। कांग्रेस संसदीय दलको मंगलबार बसेको पदाधिकारी बैठकले नेपाली कांग्रेस केन्द्रीय राहत कोषमार्फत् भूकम्प पीडित राहत कोषमा जम्मा हुने...

सर्वदलीय बैठकमा ५ मिनेट नबसी निस्किए माधव नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आमन्त्रणमा बोलाइएको सर्वदलीय बैठकमा सत्तागठबन्धन घटक नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल ५ मिनेट पनि नबसी निस्किएका छन् । सिंहदरबारबाट बाहिरिँदै उनले ठूला राजनीतिक दल र गणतन्त्रविरुद्ध भइरहेका टिप्पणीको...

राष्ट्रपति पौडेल जाजरकोटमा : भूकम्पपीडितले मागे खाद्यान्नदेखि घर

जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन् । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति...

आज माधव नेपाल चीन जाँदै

चीन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आज चीन जादैंछन् ।अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार राति चीन जादैँछन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा साताव्यापी चीन यात्रामा आउन लागेका नेपालसँग १४ जनाको टोली रहेछ ।...

फेरि जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युडको भूकम्प

जाजरकोट । पोखरामा महशुस हुने गरि आएको भुकम्प फेरि पनि जाजरकेटकै रामिडाँडा केन्द्र भएर गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प मापन केन्द्रको अनुसार आज सोमबार अपरान्ह फेरि अर्को ५.८ म्याग्नेचियुडको भुकम्प गएको हो । फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास...

भाइटीकाको उत्तम साइत १०ः५१ बजे

काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको...

पोखरामा भुकम्पको धक्का महशुस

पोखरा । पोखरामा भुकम्पको धक्का महशुस भएको छ । ४ बजेर ३४ मिनेटको समयमा भुकम्पको धक्का महशुस भएको हो । पुरा विवरण आउन बाँकी छ । जाजरकोटमा शुक्रबार राती गएको भुकम्पको पराकम्प जाने क्रम जारी छ । अहिले कहाँ सेन्टर भएर भुकम्प गएको विवरण आइसकेको छैन । गत...

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

काठमाडौं ।  राष्ट्रपति  रामचन्द्र पौडेलले १० दिने युरोप भ्रमण तत्कालको लागि स्थगित गरेका छन् । देशको असहज परिस्थिति र संकटपूर्ण घडीलाई मध्यनजर गर्दै युरोपका ३ देशको भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताएका छन्...