ब्यानर न्युज


यूएईलाई पराजित गर्दै नेपाल टि–२० विश्वकपमा प्रवेश

पोखरा । आइसीसी टी–२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गत सेमिफाइनलमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा प्रवेश गरेको छ । यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा प्रवेश गरेको हो । यूएईले १ सय ३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकोमा नेपालले...

जलवायु परिवर्तनको मुद्दामा यसपटक दाबी प्रस्तुत गरौँ : प्रम प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबाट समाधानका लागि यसपटक स्पष्टरुपमा दाबी पेश गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले प्रचण्डले भने, “जलवायुको मुद्दामा नेपालले महत्वपूर्ण पहल लिन सक्छ...

तारा एयरका दुई पाइलटबीच विमानस्थलमै कुटाकुट

काठमाडौँ । तारा एयरका दुई पाइलटबीच विमानस्थलमै कुटाकुट भएको छ । रामेछाप विमानस्थलमा आज(शुक्रबार) बिहान ८ बजे तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको नागरिक उड्डयान प्राधिकरणले जनाएको छ ।...

युएईले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ रग्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को...

संसद्को चालु अधिवेशन राति १२ बजेबाट स्वत:अन्त्य

काठमाडौँ । संसद्को चालु अधिवेशन अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै संसद्को अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को...

सर्वोच्चको आदेशलगत्तै नेपालगन्जबाट पक्राउ परे रिगल

काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको...

सरकारलाई एमालेको चुनौती : फागुन १ गते बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाऊ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने...

टी–२० विश्वकप छनोट : नेपाल ओमानसँग ५ रनले पराजित, भोलि यूएईसँग खेल्ने

काठमाडौं । टी–२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्नुपर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालको भेट युएईसँग हुने भएको हो । समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदान उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य...

संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले बिहीबार मध्य रातिबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री प्रकाश ज्वालाले जानकारी दिए...