ब्यानर न्युज


नागढुङ्गा- मलेखु सडकखण्ड आज र भोलि बन्द नहुने

काठमाडौं। नागढुङ्गा-मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार) बन्द नहुने भएको छ । नेकपा एमालेको आग्रहमा दुई दिन सडक बन्द नगरिने नागढुङ्गा–मुग्लिन सडक योजनाले जानकारी दिएको हो । नेकपा (एमाले) को ११ औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै...

एमाले सचिवालय बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । महाधिवेशनको संगारमा पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने जनाएको...

विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा प्रबेश

काठमाडौं। लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुग्न सफल भएको छ । बिहीबार विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी फाइनलमा पुग्न सफल भएको हो । दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँगको भेट...

लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्न लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु जितका लागि एक सय ३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले आठ विकेटको क्षतिमा...

कुलमान र हितेन्द्रबिच भेट : द्वन्द्व बढाउने भन्दा पनि परिणाम देखाउने गरी काम गर्न कुलमानको आग्रह

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङसँग भेट गरेका छन्। अदालतको आदेशपछि बुधबार प्राधिकरण फर्किएर पदबहाली गरेका शाक्यले बिहीबार आफ्ना तालुकदार मन्त्री घिसिङसँग भेट गरेका...

करकापपूर्ण सहमति हुँदैन, स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताएका छन् । ओलीले करकापपूर्ण सहमतिको प्रयास नहुने बताएका छन्। प्रेस चौतारी नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको सम्पादकहरूसँगको...

सर्वोच्चमा आरजुको लिखित जवाफ : ‘मेरो घरमा नोट जलेको होइन’

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको दाबी गरेकी छन् । आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश...

रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

बुटवल । कार्तिक १३ गतेबाट लगातार पेसी चढेको रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित गरिएको छ । न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा...

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ । आयोगले एक सूचना प्रकाशन गरी आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन...