ब्यानर न्युज


कोशीमा नयाँ सरकार बनाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र राप्रपा अध्यक्ष लिङ्देन बीच कुराकानी

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । कोशी प्रदेशमा नयाँ सरकार बनाउने विषयमा मंगलबार सिंहदरबारमा प्रधानमन्त्री र राप्रपा अध्यक्ष लिङ्देन बीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम,...

इजरायलबाट नेपाल फर्कन २ सय आवेदन

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी गराएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपालीहरूको...

इजरायलबाट नेपालीको शव तत्काल स्वदेश ल्याउन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा हमास विद्रोहीको आक्रमणमा मारिएका १० नेपालीको शव तत्काल नेपाल ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन...

सिक्किममा १० नेपाली बेपत्ता, खोजी र उद्धारका लागि पहल गर्न सरकारसँग माग

विराटनगर । सिक्किममा बाढीमा परी १० नेपाली बेपत्ता भएको समाचार आएको छ । इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको अर्को दुःखद खबर आएको हो। इलाम नगरपालिका–९ का...

इजरायलमा अलपत्र नागरिक ल्याउने भूमिकामा सरकार नचुकोस् : अध्यक्ष नेपाल

  दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् । दाङको लमहीमा समाजवादी जागरण यात्रालाई सम्बोधन गर्ने क्रममा उनले घाइते तथा अलपत्र...

निसीखोला गाउँपालिकाका अध्यक्ष लागुऔषध कारोबारमा दोषी ठहर, साढे तीन वर्ष जेल सजाय

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा दोषी ठहर गरेको जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको छ । लागुऔषध कारोबारमा दोषी ठहर गर्दै साढे तीन वर्ष जेल सजाय सुनाउने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च...

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा...

शिसापाङ हिमपहिरो : कीर्तिमानी आरोही तेन्जेन शेर्पा हिमपहिरोमा परी बेपत्ता

काठमाडौं । हिमाल आरोही निर्मल पुर्जाको नाममा रहेको कीर्तिमान तोडेका आरोही गाइड तेन्जेन शेर्पा (लामा) तिब्बतस्थित शिसापाङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका छन् । ८ हजार मिटर माथिका १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेर निर्मल पुर्जाले कीर्तिमानी...