ब्यानर न्युज


 पछि पक्राउ परेका दुईजना बाहेक सबैको बयान सकियो

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरु सबैको बयान सकिएको छ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा असार १२ मा केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित चार...

कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापति देउवाले जवाफ दिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापति शेरबहादुर देउवाले जवाफ दिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको बैठकमा देउवाले जवाफ दिने भएका हुन् । गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले...

सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्छौ : गृहमन्त्री श्रेष्ठ

गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै समग्र रूपमा...

आज यी नदीमा बाढीको जोखिम , सचेत रहन आग्रह

आज बिहानैदेखि गण्डकी प्रदेशको राजधानी पोखरा लगायत आसपासका जिल्ला र देशका अधिकांश स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार पछिल्लो तीन घण्टा यता मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया,...

अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट बरामद भएको सुनको अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीको सहयोग मागेको छ । भन्सार जाँचपास भएर बाहिरिएको सुन बरामद प्रहरणको अनुसन्धानका लागि विभागको अनुरोधपश्चात प्रहरी मुख्यालयले एसपी...

ललिता निवास प्रकरण : थप दुईजना पक्राउ

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार...

पहिरोमा घर पुरिँदा आमा–छोराको ज्यान गयो

बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको ज्यान गएको छ । पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए...

फुस्रेखोलामा पौडी खेल्न गएका बगालेटोलका विवेकको डुबेर ज्यान गयो

पोखरा । फुस्रेखोलामा पौडी खेल्न गएका पोखरा ८ बगाले टोलका विवेक कुँवरको डुबेर ज्यान गएको छ । हिजो तीन जना साथीहरुसँग पौडी खेल्न गएका १६ वर्षीय विवेकको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता...

नेपालमा डेंगु सङ्क्रमितको संख्या ३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । देशभर डेंगु बिरामीको सङ्ख्या ३ हजार भन्दा बढी रहेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ । महाशाखाले दुई साताअघि पत्रकार सम्मेलनमार्फत ११ सय ९२ जना डेंगुको बिरामी...