पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टी विरुद्ध विभिन्न खालका अफवा फैलाइएको टिप्पणी गरेका छन् । सोमबार गण्डकी प्रदेश समितिको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पछिल्लो समय कम्वोडियाको एउटा...
पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आफ्नो चार दिने भ्रमणका क्रममा पोखरा आइपुगेका छन् । गुटरेसलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पोखरा विमानस्थलमा भव्य स्वागत गरेका छन् । मुख्यमन्त्री...
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार अपराह्न ४ बजेलाई तोकिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको...
पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पूरा पूरा गर्न नै बाँकी रहेको बताएका छन् । नव निर्वाचित नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सपथग्रहण कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपमहासचिव गुरुङले मुलुक संघीय...
काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ । सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ...
पोखरा । नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा विजय सुरुवात गरेको छ । नेपालको घरेलु मैदानमा सोमबार भएको खेलमा नेपालले सिंगापुरविरुद्ध ८ विकेटको फराकिलो जित निकाल्दै विजयी सुरुवात गरेको हो । नेपालले सिंगापुरले दिएको १ सय ४६ रनको...
पोखरा । चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस आज (सोमबार) दिउँसो पोखरा आउँदैछन् । उनी दिउँसो २ः ०० नेपाली सेनाको विमानमा पोखरा विमानस्थल आउने र फिष्टेल लजमा बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले...
पोखरा । पोखरामा बी पोजेटिभ रगतको प्लेटलेस अभाव देखिएको छ । चाडबाडका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा बी पोजेटिभ समुहको रगतको प्लेटलेस अभाव भएको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन प्रसाद ज्ञवालीले जानकारी दिए । उनका अनुसार प्लेटलेस...
पोखरा। पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिने भएको छ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छन्। पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने यो परियोजना अन्तरगत कोरियाले विभिन्न...