ब्यानर न्युज


हुलाक मार्फत गाँजा ओसारपसार !

पोखरा । बेलायतबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले पोखरासहित देशका विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पोखरा ल्याइएको पार्सलमा गाँजा फेला परेको इलका प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी...

प्रचण्ड नेतृत्वको सरकार ५ वर्ष नै चल्छ : डा. कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले प्रचण्ड नेतृत्वको सरकार ५ वर्ष नै चल्ने बताएका छन् । आइतबार चितवनका पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको...

देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौँ । आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द रहेको छ । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गर्दै आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा...

अझै २० वर्ष सक्रिय रहन्छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताएका छन। उनले त्यसको अर्थ २० वर्ष आफू नै देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट प्रष्ट पारेका छन् । शनिवार भक्तपुरमा आयोजित विद्यार्थीहरुसँगको अन्तरक्रिया...

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्ने गरेका छन् । प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख...

राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता, अमेरिका र चीन भ्रमण बारे छलफल

पोखरा । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज विहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकामा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले शनिबार बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ मूल्य बढेको...

शिक्षक महासंघको विधेयकप्रति आपत्ति, विद्यालय बन्द गर्ने घोषणा

पोखरा । नेपाल शिक्षक महासंघले सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक...

अर्थतन्त्र योभन्दा कमजोर बन्ने ठाउँ छैन : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आउँदा दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन् । आज शुक्रबार काठमाण्डौको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आईएनआई सिनेमा हलको उद्घाटन गर्दै...