पोखरा । साढे दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ८ भदौ २०७५ मा सम्झौता भएको पोखरा बागलुङ राजमार्ग अन्तर्गतको फिर्केखोला पुल निर्माणको सात वर्ष पूरा हुँदा जम्मा २५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय पोखराले ३० चैत २०७७ मा नर्माण सम्पन्न...
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र वातावरणबारे आज निर्वाचन आयोगले निर्णायक छलफल गर्ने भएको छ । दिउँसो १ बजे हुने भनिएको उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई...
काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार १० ग्राम...
दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलमा अन्धाधुन्द गोली चल्दा ९ जनाको ज्यान गुमेको छ । रक्सी पसल भित्रै छिरेर एक समूहले गोली चलाउँदा उनीहरुको ज्यान गुमेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आइतबार...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताएका छन् । नख्खु कारागारबाट धरौटीमा रिहाइ भएपछि आइतबार पहिलो पटक केन्द्रीय कार्यालय वनस्थलीमा समर्थकलाई सम्बोधन गर्दै उनले जेनजीको...
काठमाडौं । मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी...
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ । काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता एवं शुचेच्छुकहरू पुगेका छन् । उनलाई बाजागाजासहित अहिले पार्टी कार्यालयमा स्वागत गरिएको छ ।...
काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो समूहका संयोजक मिराज ढुंगानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन् ।उनले भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित...
काठमाडौं । अन्तरिम सरकार विधेयक निर्माणमा सक्रिय हुँदैछ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाका अनुसार यसअघि नै तय भएको प्राथमिकता बमोजिम १२१ वटा विधेयक निर्माणमा सरकार अग्रसर छ । ‘१२१ वटा विधेयकको मस्यौदा बनाउने भनेर त्यसको जानकारी...