ब्यानर न्युज


पोखरा -जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

  मुस्ताङ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको संख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा -जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना...

निर्वाचनका लागि पहिले संसद फर्किनुपर्छ : अध्यक्ष ओली

  काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले संसद् फर्किनुपर्ने अडान राखेको बताएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा भएको प्रधानमन्त्री सुशीला कार्कीसहितको वार्तामा आफूले त्यस्तो अडान राखेको बताएका हुन्...

आज सुनचाँदीको भाउ घट्यो

  काठमाडौं । सुनको भाउ आज भने घटेको छ । आज स्थानीय बजारमा सुनको भाउ ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने हालसम्मकै उच्च...

प्रचण्डको सचिवालयले भन्यो, ‘रविसंग चुनावी तालमेलका विषयमा छलफल भएको छैन ‘

  काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी संयोजक प्रचण्डको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने समाचारको खण्डन गरेको छ । केही अनलाइन सञ्चारमाध्यमले प्रकाशित गरेको समाचार असत्य भएको...

‘क्रिसमस डे’ विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती...

संसद पुनर्स्थापना माग गर्दै दायर सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं । प्रतिनिधिसभा  पुनर्स्थापनाको माग गर्दै दायर सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा पुनस्र्थापना माग गर्दै कांग्रेसका ५७ र अन्य दलका ३ गरी ६० निवर्तमान सांसदले दायर गरेको पूरक रिट निवेदनलाई यसअघि कांग्रेसका ८ निवर्तमान सांसदले...

सुशासन कायम गर्न नयाँ शक्तिहरू एकजुट हुन्छौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मुलुकको परिवर्तनलाई संस्थागत गर्न र सुशासन कायम गर्न सबै नयाँ शक्तिहरू एकजुट हुने बताएका छन् । सय दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् । ‘हामीले अहिलेसम्म...

सरकारद्धारा राजनीतिक दलहरूसँगको संवाद तीव्र : आज टोली राप्रपा कार्यालयमा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा सरकारले राजनीतिक दलहरूसँगको संवादलाई तीव्र पारेको छ। यसै क्रममा सरकारद्वारा गठित उच्चस्तरीय अनुगमन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय पुगेर...

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले प्रकाशित गरेको मूल्यसूचीमा उल्लेख छ । यसअघि...