ब्यानर न्युज


जाँचबुझ आयोग विरुद्धको रिट खारेज

काठमाडौं। सर्वोच्च अदालतले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले...

चुनावको पक्षमा देउवा र प्रचण्डको स्पष्ट धारणा

काठमाडौं। सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग चुनावबारे छलफल गरेका छन्। खरेलले शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट...

गगनसहित कांग्रेसका ३ पदाधिकारी आगामी निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित तीन जना युवा पदाधिकारीहरू आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री...

४५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागु गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनाव (मतदान)को ४५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर अहिले सरोकारवालासँग राय सुझाव मागिरहेको छ । कार्यवहाक प्रमुख...

कांग्रेसको प्राथमिकता निर्वाचन हो : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै रहेको बताएका छन् । शुक्रबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा सभापति देउवाले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेसको...

रवि, बालेन र कुलमानबिच आज त्रिपक्षीय भेट हुँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूको मोर्चाबन्दीको तयारी भइरहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच आज त्रिपक्षीय भेटघाट हुने...

प्रधानमन्त्रीले देउवा, ओली र प्रचण्डसँग शनिबार छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप...

आज ज्येष्ठ नागरिक दिवस, विविध कार्यक्रमसहित मनाइँदै

  काठमाडौं । विविध कार्यक्रमसहित  आज (शुक्रबार)  ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । 'हाम्रो साझा अभियानस् ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज जेष्ठ नागरिक दिवस मनाउन लागिएको हो । ११ पुस २०५१ मा सामाजिक सुरक्षा...

स्याङ्जाको अर्बकुना सुन्तला उत्पादन कृषक समूहले  गऱ्यो ९० लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाका सुन्तला उत्पादक कृषकहरुको एक समूहले एकैसिजनमा झण्डै ९० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको छ । जिल्लाको पुतलीबजार नगरपालिका–७ ठूलाडिहीस्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर यस वर्षमै करिब ९० लाख रुपैयाँ...