ब्यानर न्युज


तनहुँमा जन्ती बोकेको जीप दुर्घटना : दुई जनाको ज्यान गयो, १६ घाइते

तनहुँ । तनहुँको आँबुखैरेनीमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ । आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना भएको हो । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१...

आज ७४ औं प्रजातन्त्र दिवश, विविध कार्यक्रमसहित मनाइँदै

पोखरा । आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवश । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आजका दिन यो दिवश देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र...

फेवातालको विषयमा सर्वोच्चको आदेश कार्यान्वयनमा लागिसकेका छौं : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवाताल सम्बन्धि सर्वोच्च अदालतले दिएको आदेशलाई पूर्णरुपले कार्यान्वयन गर्नेगरी काम भइरहेको दाबी गरेका छन् । राष्ट्रिय समाचार समितिले आफ्नो स्थापनाको अवसरमा पोखरामा आयोजना गरेको विकासमुलक पत्रकारितामा...

गण्डकीका प्रमुख पृथ्वीमान गुरुङद्धारा प्रदेश अधिवेशन आह्वान

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । प्रमुख गुरुङले आज एक विज्ञप्ति जारी गर्दै यही फागुन १६ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् । विज्ञप्तिमा उल्लेख गरिए अुनसार अधिवेशन फागुन १६ गते बुधबार दिउँसो २ बजेबाट...

सरकारले भुक्तानी नदिएको भन्दैँ आक्रोशित किसानले सडकमा पोखे दूध

चितवन । सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामासमेत मागेका छन् । चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको...

सरकार जाला कि भन्ने डर मलाइ विल्कुलै छैन : प्रम दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पद गुमाउनुपर्छ कि भन्ने डर नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला...

समाजवादी मोर्चाको संयोजकमा विप्लव

काठमाडौं । समाजवादी मोर्चाको संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन्। यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए । आज बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको हो । गत...