ब्यानर न्युज


आज श्रीकृष्ण जन्माष्टमी, श्रद्धापूर्वक पूजा आराधना गरी मनाइँदै

पोखरा । आज श्रीकृष्ण जन्माष्टमी। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी देशभर मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर...

एमाले लुम्बिनी अध्यक्षमा कँडेल निर्वाचित, कस्ले कति मत ल्याए ?

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । एमाले लुम्बिनीको पहिलो अधिवेशनबाट मंगलबार नेतृत्वका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा अध्यक्षमा कँडेल विजयी भएका हुन् । हरि रिजाललाई २ मतले...

कांग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन, हामी भ्रष्टाचाररहित राष्ट्र चाहन्छौँ : गगन थापा

बागलुङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन् । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले...

महंगी न्यूनीकरणमा सरकार गम्भीर भएन : सांसद बिद्या भट्टराई

काठमाडौ । कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले महँङ्गि र आत्यमहत्या न्यूनीकरणमा सरकार गम्भीर नभएको बताएकी छन्। महङ्गिले नेपाली समाज ग्रसित छ ।दैनिक उपभोग्य बस्तुको अस्वभाविक मुल्य वृद्धिले जनता छट्पटाएको अबस्थामा तिनै...

एमाले लुम्बिनी अधिवेशनको मतगणना शुरु

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको गणना शुरु भएको छ । कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । बिहान ८ बजे सुरु भएको मतदान अवधि दिउसो १ बजेसम्मका लागि तोकिएको थियो । तर १ बजेभित्र हलभित्र...

अनुशासन उल्लङ्घन गर्ने नेता कार्यकर्तालाई कांग्रेसले सोध्न थाल्यो स्पष्टीकरण

काठमाडौँ । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेका नेता–कार्यकर्तामाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन भएको एक वर्षपछि अन्तर्घातका उजुरीमाथि अनुशासन समितिले छानबिनको प्रक्रिया अगाडि बढाएको हो । कांग्रेसमा गत स्थानीय,...

सकियो मतदान, १ हजार चारमध्ये ९६५ मत खस्यो

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको क्रम सकिएको छ । मतदानमा १ हजार चारमध्ये नौ सय ६५ मत खसेको निर्वाचन समितले जानकारी दिएको छ । मंगलबार बिहान पौने नौ बजेबाट सुरु भएको मतदान दिउँसो पौने ३ बजे सकिएको निर्वाचन समिति सदस्य...

पूर्वउपराष्ट्रपति नन्दबहादुरका छोरा दिपेशसँग सीआईबीले लियो बयान

काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ । सीआईबीको अधिकारीहरूले पुनलाई कार्यालयमै बोलाएर बयान लिएका हुन् । सुन तस्करीमा मुछिएका...

पोखरा बसपार्क व्यवस्थित गदैँ महानगर : व्यवसायीक सटरहरु बन्द, वस्ती व्यवस्थापन गरिने

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित बसपार्क भित्र रहेका एक दर्जन बढी मोटर पार्टस् र ग्यारेजहरू सोमबार बन्द गरेको छ । यसअघि ती पसलहरु स्थानान्तरणका लागि महानगरले समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्र गतिमा भइरहेकाले बसपार्क कै...