काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित गर्ने विश्वास व्यक्त गरेका छन् । बीसौँ निजामती सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबारमात्र मन्त्रिपरिषद्ले...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव कुमार सराफ छन् । बारा घर भएका सराफलाई पक्राउ गरिएको ब्युरोका एक जना अधिकृतले बताए...
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा १४ औं महाधिवेशन आज (शुक्रबार) सुरु हुँदैछ । संघको नयाँ नेतृत्व चयनका लागि हुन लागेको महाधिवेशनमा संघमा रहेका २० पदमध्ये १९ पदका लागि ३६ जना उम्मेद्वारहरु चुनावी प्रतिस्पर्धामा छन । संघको...
काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । कोशीका प्रतिपक्षी दलका नेता हिक्मत कार्कीले दिएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरिदिएको हो । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई ४ असोजमा सम्बोधन गर्ने भएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ३०...
काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन् ।संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिदैँ उनले, नेपालको शेयर मार्केटमा पनि विस्तारै सुधार देखिने दाबी गरे । प्रेम सुवाल शेयर लगानीबारे सोधेको...
काठमाडौं। जनमत पार्टीका उपाध्यक्ष तथा सांसद अब्दुल खानले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गर्दै ती राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद खानले यस्तो माग गरेका हुन् । उनले...
काठमाडौैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको हमलाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन्। सार्वजनिक व्यक्तित्वमाथि सार्वजनिक कार्यक्रमको शिलसिलामा आक्रमण हुदाँ पनि जिम्मेवार व्यक्ति नबोलेको भन्दै कांग्रेसले...
काठमाडौँ । नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार बढी नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो साढे सात महिनाको अवधिमा संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ भने...