ब्यानर न्युज


पक्राउ परेको साढे दुइ महिनामा टोपबहादुर रायमाझीको संसद् पद निलम्बन गरिदै

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार सभामुखले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी...

साउन १५ मा खीर खाने चलन, के छ खीर खानुको महत्व ?

काठमाडौँ । आज साउन १५ । नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो...

फोहोर फाल्ने ठाउँमा स्थानीयको अवरोध कायमै

पोखरा । पोखराको फोहोर आशिंक उठ्न थालेको छ । वर्षातको पानीले सडकमा फ्याकिएको फोहोर असरल्लै बने पछि महानगरले आइतबार बिहानैबाट मुख्य बजरा क्षेत्रको फोहोर उठाएको हो । पोखरा महानगरपालिकाले अस्थाइ रुपमा फोहोर व्यवस्थापन गदै आएको स्थानमा स्थानियले अवरोध गरेपछि...

विजयपुर खोलामा आएको बाढीमा फसेका चार युवकको उद्धार

पोखरा । पोखरा महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा आएको बाढीमा फसेका चार युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । गएराती अविरल वर्षाको कारण अचानक आएको बाढीमा फसेका उनीहरुको रातिनै उद्धार भएको हो । अविरल वर्षाको कारण निर्माणधीन पानी ट्याङ्की...

भ्रष्टाचारविरुद्धको फाइल रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जतिसुकै षडयन्त्र रचे पनि भ्रष्टाचारविरुद्धको फाइल नरोकिने दाबी गरेका छन् । सरकारले भ्रष्टचारविरुद्धको फाइल खोल्न थालेपछि गठबन्धन भत्काउन अनेकौँ षड्यन्त्र भइरहेको बताउँदै...

कास्कीमा भारी वर्षा, घान्द्रुक आसपास पहिरोको जोखिम

पछिल्लो २४ घण्टामा कास्कीमा कास्कीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायत कास्की र पर्वत आसपासका क्षेत्रमा पनि अतिभारी वर्षा भएको महाशाखाले जनाएको छ । सो क्षेत्रका साना...

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ। नेपाल सरकार, श्रम तथा सामाजिक...

एमालेलाई कमजोर पार्न हिलो छ्याप्ने काम भइरहेको छ : सचिव विष्ट

पोखरा  । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेलाई कमजोर बनाउन हिलो छ्याप्ने काम भएको आरोप लगाएका छन् । एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ताको अनुशिक्षण कार्यक्रममा बोलदै उनले यस्तो बताएका हुन् । एमालेलाई चारैतर्फबाट भएको घेराबन्दीको...

भ्रष्टाचारमा संलग्न जुसकुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा...