पोखरा । वुमन एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ । सम्झना खड्काले अर्धशतकको मद्दतमा नेपालले युएईलाई ६ विकेटले हराएको होे । युएईले दिएको ११६ रनको लक्ष्य १६ ओभरमा ४ विकेटको क्षतिमा नेपालले पुरा गर्यो । विस्फोटक व्याटिङ गरेकीसम्झना खड्काले ४५...
पोखरा । मुस्ताङमा ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा शुक्रबार अचानक ढिस्को झर्दा उनीहरू पुरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ। ज्यान गुमाउनेमा सर्लाहीको लालबन्दी नगरपालिका...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग शुक्रबार बिहान छलफल गर्दै ओलीले यसअघि नै आफू प्रधानमन्त्री बनिसकेकाले फेरि प्रधानमन्त्री बन्नका लागि मात्रै आफू...
काठमाडौँ । त्रिशूलीमा दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्...
तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीका अनुसार बिहीबार बेलुकी सवा...
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि...
काठमाडौँ । आगामी साउन १५ गतेको अवधिमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय भएको छ । सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको छलफलमा ६ वटा बैठक सञ्चालन गर्ने र ती बैठकलाई प्रभावकारी बनाउने समझदारी जुटेको सत्तापक्षका मुख्य सचेतक...
काठमाडौँ । करिब ४ करोड मुल्य बराबरको लागूऔषधसहित प्रहरीले दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं २६ ठमेल स्थित एक होटलबाट लागु औषध नियन्त्रण ब्युरोले १ केजी १०० ग्राम लागूऔषध कोकिनसहित कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ छ । देशभर साधारणतया बदली रहि गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेश,...