ब्यानर न्युज


राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो । आयोगले राष्ट्रियसभा...

ओलीद्धारा पोखरामा रहेको पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा रहेको पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरेका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग झुलाघाट(चिवाभञ्ज्याङ संकल्प यात्रा को क्रममा हिजो साँझ पोखरा आएका ओलीले आज बिहान श्रेष्ठको सालिकमा माल्यार्पण गरेका...

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख...

गण्डकीमा यसवर्ष धान उत्पादन बढ्यो, कुन जिल्लामा कति भयो उत्पादन ?

पोखरा । गण्डकी प्रदेशमा यस वर्ष गत वर्षको तुलनामा धानको उत्पादन र उत्पादकत्व दुबै बढेको छ । गत वर्षभन्दा धान बाली लगाएको क्षेत्र कम भएपनि उत्पादन र उत्पादकत्व दुबै बढेको कृषि विकास निर्देशनालय गण्डकीले जानकारी दिएको हो । कृषि विकास निर्देशनालयका...

शरणार्थी प्रकरण : सन्दीप रायमाझीसहित ६ जना रिहा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण तारेखमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले...

अर्थतन्त्रको सुधार सर्वसाधारणले महशुस गर्न सकेका छैनन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान आर्थिक दृश्य सकारात्मक भए पनि त्यसको महसुस आम सर्वसाधारणले गर्न नसकेको बताएका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु भएको रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

एमालेको संकल्पयात्रा टोली आज कास्की आउँदै, यस्तो छ तालिका

पोखरा । एमालेको संकल्पयात्रा अभियान टोली बिहीबार कास्की आइपुग्ने भएको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको संकल्पयात्रा अभियान टोली यात्राको आठौं दिन कास्की आइपुग्ने एमाले जिल्ला कमिटी कास्कीले  जानकारी दिइएको हो । आज आइपुग्ने टोलीलाई शुक्रबार...

एनसेल प्रकरणमा सरकार द्विविधामा छैन, कडा कारवाही हुन्छ : प्रवक्ता सापकोटा

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी र रहस्यमय भएको बताएका छन् । गठबन्धन दल र सरकारले अध्ययन गरेर निस्कने निष्कर्षअनुसार एनसेल खरिद विक्री...