काठमाडौँ । इलाम २ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङको विजय सभामा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्ने भएका छन् । नेकपा एमालेले मंगलबार दिउँसो इलाममा विजय सभा गर्ने भएपछि ओली इलाम जाने भएका हुन् । इलाम बजारमा दिउँसो...
इलाम । इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । उनका...
पोखरा । हाल सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गर्ने पोखरा ११ का नारायण बास्तोला र रामचन्द्र बास्तोलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । बैशाख १६ गते पोखरा ११ फुलबारीमा रहेको शिवशक्ति मा.वि.मा सञ्चालन भइरहेको कक्षा...
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्तिले वैधता प्राप्त गरेको छ । अधिकारी सरकारले प्रदेशसभाबाटै बहुमत परीक्षण गर्नुपर्ने पनि सर्वोच्चको ठहर छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीले नेपाली कांग्रेसका...
पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्ध नेपाली कांग्रेसले हालेको रिटमा बहस सकिएको छ । निवर्तमान मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनीविरुद्ध सर्वोच्चमा रिट हालेका थिए । दुवै पक्षका वकिलहरूले बहस गरिसकेका छन्।...
काठमाडौँ । नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् । यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । निर्वाचन...
पोखरा । इलाम क्षेत्र नम्बर २ मा जारी मतगणनामा अहिले एमालेका सुहान नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिँदा उनले आग्रता लिएका हुन् । नेम्वाङले २५४२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले...