पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा हरेक वर्षझै यस वर्षपनि दशैंको अवसरमा आजदेखि नवदुर्गा महोत्सव–२०८० शुरु भएको छ । शोभायात्रासहित आज ९आइतबार० घटस्थापना पुजा गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा महोत्सव शुरु भएको हो ।महोसत्वको...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु सम्मिलित गठबन्धन टुटाउने षड्यन्त्र भएपनि त्यो सफल नभएको दाबी गरेका छन् । उनले अहिलेको सत्ता गठबन्धन संसद्को पूर्ण कार्यकालसम्म जाने दाबी गरे । चितवनको भरतपुरमा आयोजित कार्यक्रममा सम्बोधनको...
काठमाडौँ । इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव इजरायल सरकारले नै पठाउने भएको छ । शव नेपाल पठाउन लाग्ने सम्पूर्ण खर्च इजरायल सरकारले नै बेहोर्ने भएको हो । शव कहिले पठाउने भन्ने विषयमा भने यकिन हुन सकेको छैन् । ‘१० जनाको शव नेपाल ल्याउन...
पोखरा । नेपालीहरूको महान् पर्व बडादसैं सुरु भएको छ । पहिलो दिन आज घटस्थापना रहेको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आइतबार बिहान आज घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेसंगै यसपालीको बडादसैं सुरु भएको हो । घटस्थापनाको साइत...
पोखरा । पोखरा महानगरपालिकाको व्यवस्थापनमा महानगरभित्रका धार्मिक स्थलहरुको सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी रुपमा आयोजना गरिएको सफाइ अभियान शनिवार सकिएको छ । महानगरका ३३ वटै वडाका धार्मिक स्थलमा सरसफाइका कार्यक्रम गरिएको महानगरपालिकाको सरसफाइ...
'सदाचारीलाई सम्मान र भ्रष्टाचारीलाई वहिस्कारको संस्कृति विकास गर्नुपर्छ । कसैको पद वा उसको तडकभडकसँग नतमस्तक हुने होइन, त्यसको स्रोत के हो ? प्रश्न गर्न सक्ने जनमत नै भ्रष्टाचार रोक्ने सबै भन्दा ठूलो कारगर (Effective) उपाय हो । अर्को सकारात्मक कुरा...
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेस सांसद कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई मुख्यमन्त्री...
काठमाडौं । कोशीमा मुख्यमन्त्री चुन्न आज सांसदहरुले सनाखत गराउँदैछन् । मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्षले ४७ सांसदको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखतका लागि सांसदहरुलाई आज समय दिएका हुन् । प्रदेश प्रमुख खापुङले आज शनिबार...
पोखरा । मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको तथा अस्पताल तोडफोड गरेको अभियोगमा जिल्ला अदालत कास्कीले दुईजनालाई कारागारको फैसला गरेको छ । यही ७ असोजमा उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएकी लमजुङ सुन्दरबजार ६ की...