काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले जातजातिका नाममा घृणा र फाटो ल्याउन सफल भइयो भने देश नजोगिने बताएका छन्। बिहीबार २९औं विश्व आदिवासी दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा बोल्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्। उनले भने, ‘यदि कुनै...
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको हो । बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले डा.शर्मा पक्राउ पर्नुको कारण खुलाएको छैन । सांसद शर्माले...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानका कारण राज्यदोहन गर्ने र तस्करहरू अत्तालिएको बताएका छन्।क्याबिनेटका मन्त्रीहरूसँग बिहीबाबर आर्थिक वर्ष २०८०/८१को लागि कार्यसम्पादन सम्झौताका क्रममा उनले सो कुरा बताएका हुन्। ‘सरकार...
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जेष्ठ नागरिकले पाउने सुविधा सरल र सहज तवरले उपलब्ध गराउन कास्कीका सबै स्वास्थ्य संस्था र यातायात व्यवसायीलाई आदेश गरेको छ । जेष्ठ नागरिक मञ्चले मंगलबार जेष्ठ नागरिकहरुलाई औषध उपचार तथा सार्वजनिक यातायातमा राज्यले...
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ।बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९र८० मा सो नाफा कमाएको जानकारी दिएका छन्। अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा...
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीकाअनुसार...
काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा दलको कार्यासमिति बैठक बस्न लागेको हो । कांग्रेसको संसदीय दलको कार्यसमितिमा दलका नेता देउवासहित, दुई महामन्त्री...
पोखरा । पोखराको पृथ्वीचोकबाट एक महिला सुनसहित पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङलाई पक्राउ गरेको हो । गुरुङलाई काठमाडौंबाट पोखरा आउने क्रममा...
गण्डकी प्रदेशसभाको बैठक एक महिनापछि आज(बिहीबार) बस्दैछ । पोखरा नदिपुरको प्रदेश सभा भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेश सभाले जनाएको छ । यसअघि असार २२ गते पछिल्लो पटक प्रदेश सभा बैठक बसेको थियो । गत असार २२ गतेको बैठकमा आर्थिक वर्षको बजेट...