काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन तीन घण्टा विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयबाट जारी प्रेस नोटअनुसार शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ । राष्ट्रपतिबाट विशिष्ट...
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिंग युनियन मेडिकल कलेज अस्पतालले ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्र्याक्सन’भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा एउटा धमनीमा...
काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीवार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णयबारे...
पोखरा । आज बडा दसैं अन्तर्गत नवरात्रको पाँचौँ दिन स्कन्दमाताको विशेष पूजा गरिँदै । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र...
पोखरा । बुधबार राति ८ : ३० बजे पोखराको चिप्लेढुंगा पुग्दा त्यहाँको फुटपाथमा देख्दा लाग्दथ्यो ठूलै मेला लागेको छ । फूटपाथमा सामान बेच्नेहरुले आफ्नो सस्तो अफर सुनाइरहेका देखिन्थे भने किनमेल गर्नेहरुले पनि सामान रोज्दै गरेका र बार्गेनिङ गरेका भेटिन्थे...
पोखरा । पोखरामा कृषकलाई १९ देखि २१ रुपैयाँ सम्ममा उपलब्ध हुनुपर्ने रासायनिक मल त्यसको दोब्बरसम्म मूल्य लिएर विक्री गरेको पाइएको छ । सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल ४० रुपैयाँसम्म लिएर विक्री वितरण गरेको भेटिएको हो । पोखरा ५ मालेपाटनमा...