पोखरा । टी-२० आई त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको छ । शनिबार सिरिजको आफ्नो तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल अपराजित रहेर एक खेलअगावै फाइनलमा पुगेको हो । नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको...
पोखरा । दसैं भित्रिएसंगै पोखराबाट बाहिरिने यात्रुहरुको चाप बढेको छ । पोखराबाट विभिन्न नाका हुँदै बाहिरिनेको संख्या फूलपतीको विहानसम्म १ लाख ५ हजार जना पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता ट्राफिक प्रहरी वरिष्ठ नायवनिरीक्षक शिवकुमार...
पोखरा । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रिंखलामा नेपालले हङकङलाई २ सय १४ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनायो । नेपालका कुशल मल्लले सर्वाधिक...
पोखरा । यतिबेला पर्यटकीय सहर पोखराका मुख्य सडक तथा चोकहरु सडक बत्ती र हाइमास्ट बत्तीले झलमल्ल भएका छन् । उज्यालो पोखरा कार्यक्रम अन्तर्गत जोडिएका यस्ता बत्ती रातिको समयमा झलमल्ल देखिएपनि त्यसको सहि सदुपयोग नहुँदा पोखरा महानगरलाई आर्थिक भार थपिने देखिएको...
पोखरा । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको...
पोखरा । पोखराको चिप्लेढुंगा स्थित फुटपाथमा साँझ व्यवसाय गर्नेहरुलाई पोखरा महानगर प्रहरीले केही बेर सामान राख्न रोकेको छ । शुक्रबार साँझ ८ः२० सम्म महानगर प्रहरी फुटपाथमा बस्दा सडकमा वयापार गर्नेहरु फुटपाथमा पसल राख्न सकेनन् । तर, जब ८ः२० बजे त्यहाँबाट...
पोखरा । चाडवाडमा नागरिक ठगित नदिन र गुणस्तरीय वस्तु तथा सेवाको सहज विक्री होस् भने पोखरा महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । यसैक्रममा शुक्रबार मात्र विभिन्न मासु पसल र खाद्यान्न पसल गरेर ६० वटा पसलमा अनुगमन भएको छ । पोखरा महानगरपालिका...
नेपाल प्रहरीले इन्स्पेक्टर र असई गरी ३ सय ५६ जनाका लागि जागिर खुलाएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २ सय ६० जनाका लागि दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कात्तिक १९ गतेदेखि मंसिर...
काठमाडौँ । चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार भएको छ। चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले शुक्रबार बिहान दिएको जानकारी अनुसार स्वास्थ्य अवस्था सुधार हुदैँ गएपछि श्रेष्ठलाई आईसीयूबाट...