काठमाडौँ । रुसी सेनामा भर्ती भएर मारिएका थप नेपालीको शव पहिचानको लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको ‘डीएनए’ नमुना परीक्षण गरेको छन् । टिचिङ अस्पतालमा परिवारका सदस्यको डीएनए परीक्षणका लागि सङ्कलन गरिएको हो । रुस सरकारको आग्रहमा नेपालबाट सम्पर्कमा...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई घण्टा बयान लिएको छ । बाँसबारी जग्गा प्रकरणमा उनीसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् । उनीसँग दुई घण्टा बयान लिइएको ब्युरोले...
पोखरा। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा...
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले घरबारविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराइने बताएका छन् । राष्ट्रिय सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्तमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री पुनले सामाजिक...
काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार अर्को बैठक यही चैत १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रिबजेट...
काठमाडौँ । स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को रिपोर्ट अनुसार हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीको शीर्ष १० स्थानभित्र नेपाल पनि परेको छ । नेपाल यो सूचीमा आठौँ स्थानमा रहेको छ । सूचीको शीर्ष स्थानमा बंगलादेश रहेको...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई अहङ्कार हटाउन र विनम्र बन्न निर्देशन दिएका छन् । बुधबार एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तामा अहङ्कार बढेको आभास...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले प्रतिनिधिसभा बैठकमा असंसदीय शब्द बोलेपछि एमाले सांसद प्रतीक्षा तिवारीले नियमापत्ति गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद राणाले बजेटका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो विचार राख्नेक्रममा...