ब्यानर न्युज


आज रङहरुको पर्व होली, हार्सोल्लासका साथ मनाइँदै

पोखरा । आज रङहरुको पर्व होली हर्सोल्लासका साथ मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र...

हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका ३ जनाको ज्यान गुम्यो

दाङ । करेन्ट लागेर दाङमा एकै परिवारका तीनजनाको ज्यान गुमेको छ । हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर आँगनमा खसेपछि करेन्ट लाग्दा दाङको राप्ती गाउँपालिका– ३ घण्टदेव चोकका ६० वर्षीय श्रीमान् गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमति दिलसरा र चार वर्षीय...

प्रचण्डले गठबन्धन तोडेर धोका दिए : उपसभापति खड्का

पोखरा । नेपाली कांग्रेसका उपसभापती तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर धोका दिएको बताएका छन् । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन पोखरामा...

स्याङ्जाको स्वरेक जाँदै गरेको जीप दुर्घटना, चालकसहित ९ घाइते

स्याङ्जा । स्याङ्जाको वालिङबाट स्वरेक जाँदै गरेको जीप दुर्घटना हुदा चालक सहित ९ जना घाइते भएका छन । वालिङ स्वरेक सडक अण्ड अन्तर्गत पर्ने छत्युनको भित्री सडकमा ब्रेक फेल भइ ग २ च ७४७९ नम्बरको बोलेरो जीप शनिवार दिउसो ३ः४० बजे दुर्घटना भएको हो । जीप सडकबाट...

वर्तमान सत्ता गठबन्धन बामपन्थी होइन : महासचिव पोखरेल (भिडियो)

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बर्तमान सत्ता गठबन्धन बामपन्थी गठबन्धन नरहेको बताएका छन् । शनिबार एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कतिपयले बमपन्थी दलहरुको सहभागिताले बर्तमान सरकारलाई बामपन्थी...

तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना चिनिया पर्यटक घाइते

पोखरा । पोखराबाट काठमाण्डौ जाँदै गरेको पर्यटक बस तनहुको शेराटारमा दुर्घटना हुँदा ६ जना चिनिया पर्यटक घाइते भएका छन ।बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६...

एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन आज सुरु हुँदै

पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको पोखरा प्रदर्शनी केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए छन् । अधिवेशनमा कास्कीका ७२ वडा,...

मेघगर्जन र चट्याङसहित वर्षा हुँदै

पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली छ । कोशी बागमती र गण्डकी प्रदेशको केही स्थानहरुमा...