काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुने गरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा मंगलबार राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई...
पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षका लागि तीन जनाले उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला र विवेक त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । त्यसैगरी उपाध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री तर्फबाट...
पोखरा । नेकपा एमाले कास्कीको ११ औं अधिवेशनको समय लम्बिएको छ । शनिबार सुरु भएर दुई दिन चल्ने बताइएको अधिवेशनमा आज (मंगलबार) बिहान मनोनयन दर्ता गरिँदैछ । मनोनयन दर्ताका लागि सोमबार साँझदेखि मनोनयन पत्र वितरण गरिएको र ६ सय ८० वटा फाराम वितरण भएको निर्वाचन...
पोखरा । गण्डकी प्रदेशको सबैभन्दा ठूलो र विशिष्टिकृत अस्पतालको रुपमा आफूलाई अगाडि बढाएकोे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आफूलाई सेवा र प्रविधिमा अब्बल बनाउँदै लगेको छ । हालै आफ्नै जनशक्ति मार्फत मृर्गौला...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा सोमबार भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताएका...
काठमाडौं । घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको छ ।टी–यू क्रिकेट मैदानमा १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले...
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रतिनिधिसभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका छन् । यससँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको हो । उनलाई प्रधानमन्त्री प्रचण्डको...
काठमाडौं । अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय अछामको अनुसार सोमबार बिहान पौने १० बजे मेल्लेख गाउँपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको हो। सु–प्र–०१००२ च ४९७९ नम्बरको ट्याक्टर...
काठमाडौं । होली खेल्ने क्रममा झडप हुँदा ललितपुरमा दुई जनाको मृत्यु भएको छ ।आइतबार राति ललितपुरको धोलाहिटीमा मदिरा सेवन गरेको एक समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर घर भइ धोलाहिटी बस्ने २८ वर्षिय रोबस राइ र सुनसरी घर भइ धोलाहिटी बस्ने ३० वर्षिय पुजन...