पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान प्रधानमन्त्रीले संघीयता कार्यान्वयन गर्न नसके 'संघीयता फेलियर' हुने बताएका छन् । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारण–पत्र तर्जुमा कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले...
काठमाडौँ । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् । प्रचण्डले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिनका लागि विकासका काममा राजनीति गर्न नहुने बताएका हुन्...
काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धि गरेका छन् । घिसिङले शुक्रबार प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा गरेका हुन् । विद्युत सञ्चालक समितिले विभिन्न समयमा...
काठमाडौं । सुन तस्करी प्रकरणमा थपा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको...
रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो पटक...
पोखरा। प्रस्तावित शिक्षा ऐनका विभिन्न बुँदा तथा केही व्यवस्थाका विरुद्ध आन्दोलनमा रहेका शिक्षकहरूले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन् । शिक्षकहरूका विभिन्न पेसागत सङ्घ तथा सङ्गठनमा आबद्ध शिक्षकहरू नेपाल शिक्षक महासङ्घ अन्तर्गत...
काठमाडौं । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । २०७२ सालमा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे जेठ २ गते सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले...
काठमाडौं । नेकपा एमालेले सार्वजनिक कार्यकममा अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो प्रयोग गर्ने भएको छ । साउन २९ गते बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । कार्यक्रमको गरिमा र मयार्दालाई बढाउनका लागि सो निर्णय गरिएको एमाले उपमहासचिव...