ब्यानर न्युज


प्रतिनिधिसभाको बैठक बस्दै नबसी भदौ ५ गतेसम्मलाई स्थगित

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा अवरोध गर्ने भएपछि भदौ ५ गते ३ बजे बस्ने गरी स्थगित गरिएको हो । नेकपा एमालेले...

बैंकहरुले व्याजदर बढाएकोमा पूर्वमन्त्री थापाको विरोध

पोखरा । पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले बैंकहरुले कर्जाको व्याजदर बढाएकोमा विरोध जनाएका छन् । गण्डकी प्रदेश सभाको आइतबार बसेको बैठकको शून्य समयमा आफ्नो भनाई राख्दै थापाले व्याज दर बढाइएकोमा विरोध जनाए । भाद्र १ गते देखी...

संसद अवरोध हटाउन सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग आज गरेको छलफलमा सहमति जुट्न सकेन । सभामुख घिमिरेले संसद अवरोध खुलाउने बिषयमा संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग संसद् बैठक...

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर, नेपालमा मुल्य बढ्ने

काठमाडौँ । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ । प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो । भारतको अर्थ मन्त्रालयअन्तर्गत...

शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा संसद अवरोध लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । त्रिभुवन विमानस्थल भन्सार...

ककसलाई अनुसन्धान गर्ने/नगर्ने भनेर गठबन्धन बैठकले दवाव नदिएको गृहमन्त्री श्रेष्ठको दावी

पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलहरुको बैठकमा क–कसलाई अनुसन्धानको दायरामा ल्याउने भन्ने विषयमा छलफलनै नभएको दावी गरेका छन् । पूर्वप्रधानमन्त्री द्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराइसंग बयान नलिन गठबन्धन दलले दवाव दिएको...

आइतबारबाट संसदको अवरोध हट्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट संसदको अवरोध हट्ने बताएका छन् । शनिवार स्व.रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले न्युज एजेन्सी नेपालसँगको...

शिर्ष तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन हुने बताएका छन् । शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरुको सम्पत्ति छानबिन...

दाङमा जंगली च्याउ खाँदा आमा-छोरीको ज्यान गयो

दाङ । दाङमा जंगली विषालु च्याउ खाएर आमा(छोरीको ज्यान गएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीको उपचारका क्रममा ज्यान गएको हो । च्याउ खाएर बिरामी परेकी सुनारको राप्ती...